दिपक लिम्बु र फुलमाया तामाङको स्वरबद्व सेलो गीत ‘भुन भुन गर्दै’ को भिडियो शुक्रबार सार्वजनिक भएको छ ।
मीनसागर लामाको शब्द र निर्देशन रहेको गीतको संगीत भने उत्सवसुब्बा लामाले गरेका हुन् ।
सन्तोष प्रगाढको संगीत संयोजनमा मरुभुमी नारायणले छायांकन गरेका हुन् ।
भिडियोमा मोडेल श्याममाया तामाङ, निर्मल तामाङले डेब्यु गरेका छन् । साथमा करण तामाङ घलानको अभिनय रहेको छ ।
भिडियोको सम्पादन रोशन धिताल र कोरियोग्राफर प्रदिप श्रेष्ठले गरेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1