बहराइन तामाङ समाजले वार्षिकोत्सव मनाउने

सैलुङअनलाइन संवाददाता
0 Shares
बहराइन

बहराइन तामाङ सेवा समाजले ११ औं वार्षिकोत्सव मनाउने भएको छ । समाज १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आउँदो सेप्टेम्बर २७ तारिखमा वार्षिकोत्सब मनाउने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सोनाम दोङले जानकारी दिए ।

यसपटकका कार्यक्रममा नेपाल तामाङ घेदुङ बहराइनसँग समाजले एकता समेत गर्ने भएको हुँदा वार्षिकोत्सव महत्त्वपूर्ण र ऎतिहासिक हुने छ,´ अध्यक्ष दोङले भने ।

प्रवासमा श्रमसँगै भाषा, धर्म, कला, संस्कार, संस्कृति र लिपीलाई संरक्षण एवं सम्बर्द्धनका साथै समाज र समुदायमा भइपरी आउने समस्याहरुमा हातेमालो गर्ने उदेश्यले सन २००९मा समाजको स्थापना गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका