सैलुङ गाउँपालिकाको कार्यपालिकाले पुर्णत स् पाएको छ । बिहीबार सम्पन्न निर्वाचनबाट नेकपा एमालेका तर्फबाट ६ जना निर्वाचित भएका छन् ।
आज निर्वाचित भएका विशाल विश्वकर्मा ,युवाराज घतानी मछिन्द्र नेपाली ,वन्दना पाख्रिन ,सन्तोषी गुरुङ र चम्सुरी कार्की हुन् ।
त्यसै गरी उपाध्यक्ष पार्वती कार्की वडा नं.२ का वडाध्यक्ष तीर्थ श्रेष्ठ,वडा नं४ का झमकबहाूर कार्की , वडा नं ५ का दिलबहादुर तामाङ र वडा नं ८ का धनबहादुर तामाङ रहेका छन् ।
त्यसतै गठबन्धनबाट अध्यक्ष रिमालबाबु श्रेष्ठ , वडा नंं १ अध्यक्ष वीर बहादुर घतानी , वडा नं ३ का वडाध्यक्ष वीर कुमार तामाङ , वडा नं ६ का वडाध्यक्ष सुजन खड्का र वडा नं ७ का दीपक बस्नेत रहेका छन् ।
यसै गरी सैलुङमा जम्मा १६ जना कार्यपालिकामा रहेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1