महिला टी-२० च्याम्पियनसिप: नेपालको विजयी सुरुवात

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रवार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍यो ।

तपाईको प्रतिक्रिया