साउनको पहिलो सोमवार-शिवालयहरूमा भक्तजनको भीड (फोटो फिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन सवांददाता
21 Shares
काठमाडौं

साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका