बालेनको आँखामा अवैध संरचना [फोटो फिचर]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
काठमाडौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने  रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

तपाईको प्रतिक्रिया