भृकुटीमण्डपमा नाडा ईभी एक्सपो, तपाईको रोजाइमा कुन ? [भिडियो]

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
91 Shares
काठमाडौं

विद्युतीय सवारीसाधनहरूको प्रदर्शनी नाडा ईभीमा एक्सपो भृकुटीमण्डपमा जारी छ । दर्शकले विद्युतीय सवारीसाधनहरूको अवलोकन तथा खरिद गर्नका लागि यो प्रदर्शन गरेका हुन् ।

५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पाङ्ग्रे र १ वटा ३ पाङ्ग्रे र १६ वटा २ पाङ्ग्रे सवारीका स्टल रहेका छन्।

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चार पाङ्ग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ।

दुईपांग्रे ब्रान्डका लेभ्निङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका