‘आस्याङकी छोरी छानेर’ भिडियो सार्वजानिक

काठमाडौं

सन्योग मित्र योञ्जन र जेनी मोक्तानको अभिनयमा रहेको तामाङ सेलो भिडियो सार्वजानिक भएका छन् ।

सन्योग मित्रको एकल स्वरमा रहेको ‘आस्याङकी छोरी छानेर…’ बोलको गीतको भिडियो जिग्मे मिडिया युट्युबबाट सार्वजानिक भएको हो । चर्चित खन्दोके सेलोको गायक आस्मान लोप्चनले लेखेको गीतलाई प्रकाश तितुङ तामाङले संगीत भरेको छ । गीतको भिडियो कास्कीको ल्वाङ भिलेजमा छायाँकन गरिएको छ ।

अर्पन थिङले एरेन्ज र मिक्सीङ गरेको गीत सरगम स्टुडियोमा रेकर्ड गरेको छ ।
भिडियोः

तपाईको प्रतिक्रिया

पत्रपत्रिका