दोलखाको बैतेश्वरस्थित वडा नं ३ मिर्गेको कालिढुंगा मतदान केन्द्रमा एमालेका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकोटीको गाडी तोडफोड भएको छ।
पुतलीकाठमा गठबन्धनका कार्यकर्ताले एमालेका उम्मेदवार विरुद्ध नाराबाजी र अवरोध गरेका छन् । मिर्गे मतदान केन्द्रमा पुगेका एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी विरुद्ध काँग्रेस कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
भिडियोमा देखिएअनुुसार सुरक्षाकर्मी परिस्थिति नियन्त्रण गर्न लागिपरेको छ ।
गठबन्धनका कार्यकर्ताले उम्मेदवार शिवाकोटीलाई ३ घण्टा घेराउ गरी गाडीलाई तोडफोड गरेका हुन् । ३ वटा गाडी तोडफोड भएको छ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1