दोलखा प्रदेश ख बाट निर्वाचित भरत केसीको बिजयी र्याली [फोटोफिचर]

सैलुङअनलाइन
सैलुङअनलाइन
679 Shares

दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार भरत केसी विजयी भएपश्चात् बिजयी र्याली गरेका छन् ।

केसीले १९४१४ मत पाएका ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी कांग्रेसका बर्मा लामाले १७५९५ मत पाएका छन् । मतान्तर भिन्नता १८१९ मत रहेका छन ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका