२८५९ औं सोनाम ल्होछार टुँडिखेल [फोटोफिचर]

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
217 Shares
काठमाडौं

२८५९ औं सोनाम ल्होछार तामाङ समुदायले भव्य रूपमा मनाएको छ । राजधानी काठमाडौँ लगायत देशभरका विभिन्न स्थानमा तामाङ समुदायले सोनाम ल्होछार मनाएको हो ।

हरेक नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन उक्त समुदायले यो पर्व मनाउने चलन छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका