नेपाली मिडियाप्रति पूर्व गृहमन्त्री रवि खनिए

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली मिडियाले गलत बाटो चालेको बताएका छन् ।

आइतबार सरकारबाट बाहिरिने पार्टीले निर्णय लिएको जानकारी गराउँदै उनले नेपाली मिडियाप्रति असन्तुष्टि जनाएका छन् । उनले मिडियाले गलत भूमिका खेलेको छ, नाम चलेका मिडियाहरूले हामीबिरुद्व खनिएको दोषारोपण गरेका छन् ।

उनले विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको गुनासो गरे । उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफू विरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका