रसुवामा पनि योग अभ्यास (फोटोफिचर)

रसुवा

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ ।

सोही अनुसार पाँचौ योग दिवस रसुवाको सदरमुकाम धुन्चेमा पनि मनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा आयोजना गरेका कार्यक्रममा ‘स्वस्थ र सुखी बनौ’ भन्ने नारासहित मनाएको हो ।

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

तपाईको प्रतिक्रिया