नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजो भएको पत्रकार सम्मेलनमा बोलेका भाषा निस्फिक्री बोलेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,‘रविले निस्फिक्री बोले।प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’
आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरे पनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताएका थिए ।
‘रबिले निस्फिक्री बोले । प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ बास्कोटाले भने ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1