मोटरसाइकलको फागुन महिनाभरि नविकरण गर्दा जरिवाना छुट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं
सांकेतिक तस्विर

मोटरसाइकल तथा स्कुटरको कार तथा नवीकरण दस्तुर भुक्तानी गरे जरिवाना छुट दिने भएको छ ।

यातायात व्यवस्था कार्यालयले मोटरसाइकलले आइतबार एक सूचना जारी विगत ६ वर्षदेखि नवीकरण नगरेका दुई पाङ्ग्रे सवारीसाधनको आगामी फागुन मसान्तभित्र कर तिरेमा जरिवाना छुट पाउनेछ ।

सूचना अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आव २०७५/७६ सम्म तोकिए बमोजिम कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभरि कर बुझाउन आएमा प्रदेश सवारी ऐन अनुसार जरिवाना छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै प्रयोगमा नभएको सवारीसाधनहरू चालु आवसम्म कर नवीकरण तथा जरिवाना भुक्तानी गरी विधिवत् लगत कट्टा गर्नसमेत यातायात कार्यालयले अनुरोध गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका