नेपालीलाई दसैंमा घर फर्कन सास्ती

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ ।

उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेको छ ।

निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एएर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडबडी मध्ये कलसाइन नाइन एन एलवाई वाइड बडी ग्राउण्डेड भएपछि निगमको दैनिक उडान तालिका प्रभावित हुन थालेको हो ।

निगमको न्यारो बडीको १५८ र वाइडको २७४ यात्रु बोक्ने क्षमता छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका