बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार गरिएको छ ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली काङ्ग्रेसबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दल नेतासमेत रहेका नुवाकोटका बहादुरसिंह लामा र खानेपानी मन्त्रीमा काभ्रेका तीर्थबहादुर लामालाई मन्त्री बनाउने तयारी गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलले गत चैत १० गते दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1