नाम मात्रको बजार अनुगमन

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

बजार अनुगमन समितिले काठमाडौं महानगरपालिका क्षेत्रमा बजार अनुगमनलाई बढावा दिएको छ।

चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता ठगिने प्रवृत्ति बढेसँगै अनुगमनलाई बढाइएको हो । महानगरक्षेत्रमा भएका चाडपर्व लक्षित अनुगमनका क्रममा विभिन्न नाममा उपभोक्ता ठगिमा गरेको पाइएको हो ।

महानगरले कपडा तथा खाद्यान्न पसल, होटल, रेस्टुरेन्ट तथा खाजाघरलगायतको अनुगमन गरेको थियो । चाडपर्वमा मात्र अनुगमन हुने भएकाले यसलाई विश्वास गर्न नसकिने उपभोक्ता बताउँछन् ।

वाणिज्य तथा आपूर्ति विभागका अनुसार हालसम्म १० वटा अनुगमन भएको छ । विभागका सहायक सूचना अधिकारी दीपक पोखरेलका अनुसार १० मध्ये ७ अनुगमनमा त्रुटि भेटिएका छन् । यो समाचार अाजको राजधानी दैनिकमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका