दुबई उडेको जहाजमा आगलागी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
133 Shares
काठमाडौं

दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको जनाएको छ।

उड्नेबित्तिकै इन्जिनमा आगो लागेको देखिएको थियो। चट्याङजस्तो आवाज आएपछि स्थानीयहरु सडकमा निस्किएका थिए।

प्राधिकरणका लागि त्रिभुवन विमानस्थलबाट उक्त विमान ९ बजेर २१ मिनेटमा उडेको थियो।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका