ङातापोल्हँ (न्यातपोल) मन्दिर भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिइन्छ । विक्रम संम्बत् १७०१ देखि १७०२ ताका निर्माण गरिएको हो ।
पाँचतले (न्यातपोल) मन्दिर
तपाईको प्रतिक्रिया
- १. एनपिएलः जनकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
- २. एनपिएलः चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
- ३. भक्तपुर महोत्सव सुरु
- ४. ‘शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ’
- ५. राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
- ६. नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु