के छ तिम्रो नाउँ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

राजेश पायल राईको स्वर रहेको ‘के छ तिम्रो नाउँ…..’ गीतकोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यसमा दिलीप योञ्जन तामाङको शब्द रहेको छ भने राजेश थापाको संगीत रहेको छ ।

एकान्त मगरले निर्देशन गरेको भिडियोमा तेजस् थापा, खुशिका मगराती, एकान्त मगर दिपा पौडेलको अभिनय रहेको छ ।

गीतको भिडियोलाई एलेन मगरले छायाँकन गरेका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका