थाङल्याण्डको हुहाइन समुद्र शम्बल [१७ तस्विर]

सन्तोष योन्जन तामाङ सैलुङअनलाइन
182 Shares
थाइल्याण्ड

थाङल्याण्डको हुहाइन सहरको हुहाइन समुद्र तट (बीच) पर्यटकका लागि महत्वपूर्ण मानिन्छ ।

यो थाइल्याण्डको बैंकक सहरदेखि २ घण्टाको यात्रामा आइपुग्न सकिन्छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि महत्वपूर्ण मानिन्छ ।

यहाँका स्थानीयका अनुसार यस क्षेत्र राजा सत्ताका बसोबास भएको क्षेत्र हो । त्यसैले यस क्षेत्रमा सफा र व्यवस्थित पनि रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका