पेरिस डाँडा शोकमग्न‚ प्रचण्डको थामिएन आँसु (तस्बिर/भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
119 Shares
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडा पुगेर विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका अधिकारी, सुरक्षा प्रमुखहरू लगायत दाहाललाई श्रद्धाञ्जली दिएका हुन् ।

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । आज बिहान नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।

अहिले पेरिस डाँडा शोकमग्न भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका