पुस्तकालय खोल्दै करिश्मा

सैलुङअनलाइन
सैलुङअनलाइन
168 Shares

अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने सोच बनाएकी छन् । श्रीमान् विनोद र आफूले अध्ययन गरेका पुस्तकहरु घरमा संग्रहीत अवस्थामै रहेकोले त्यसलाई पुस्तकालयको स्वरुपमा ल्याउने सोच आएको उनले सामाजिक संजालमार्फत बताएकी हुन् । उनले उपहार स्वरुप पुस्तक समेत मागेकी छन् । उनले लेखेकी छन्, ‘एउटा स्यानो सोच आएको छ । स्यानो लाइब्रेरी बनाउने ! गोदावरी बाट सुरु गरौं कि !’

तपाईको प्रतिक्रिया