लोकतान्त्रिक आदिवासी जनजाति काठमाडौंले मनायो विपी स्मृति दिवस (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
245 Shares
काठमाडौं

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ काठमाडौँले ४१ औँ बिपी स्मृति दिवस मनाएको छ । महासङ्घ काठमाडौँले लोकतन्त्र तथा आदिवासी जनजाति ` विषयक विचार गोष्ठी ´ को आयोजना गरी मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङ रहेकी थिइन् । गोकर्णेश्वोर-५,जोरपाटीस्थित पिस ब्यांक्वेटमा सम्पन्न कार्यक्रमको र्‍याली चामुण्डा मन्दिरबाट सुरु भएको थियो । विभिन्न झाँक्रीसहितको र्‍यालीमा सङ्घीय सांसद सन्तोष चालिसे, गोकर्णेश्वरका मेयर दिपक रिसाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सभापति ओम घर्ती लगायत सहभागी थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका