प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि मंगलबार राजीनामा दिएका छन् ।
उनले राजीनामा पत्रमा लेखेका छन्, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लाका राजीनामा दिएको छु ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1