लिदी पहिरोपीडितलाई राहत सामग्री वितरण

सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदीका पहिरोपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । नाम्ग्याल रिन्पोछे फाउण्डेशन र हेल्पिङ ह्याण्ड कपन गुम्बाको सकृयतामा राहतस्वरुप सामग्री सहयोग गरिएको हो । जुगल गाँउपालिका १ स्...

क्योकुशिनको शुभकामना आदानप्रदान तथा विद्यालय पोशाक वितरण

नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा शुभकामना आदानप्रदान तथा विद्यालय पोशाक वितरण गरेको छ । विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभक...

सांस्कृतिक मंचमा विष्ट, तमुवानमा आले

तमुवान कास्की र सांस्कृतिक मंच तमुवान गठन भएको छ । उक्त ससंगठनहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीसँग आबद्ध हुन् । शनिबार पोखरामा गठित तमुवान जिल्ला कार्यसमितिको अध्यक्षमा सन्तोष आले मगरलाई चयन गरिएको छ । समितिमा...

पाँचथरको बोलेरो दुर्घटनामा ६ घाइते

पाँचथरको याङवरक गाउँपालिका-२ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १-०१-००१ च ७५२८ नम्बरको बोलेरो जिप...

दोलखालीलाई कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य भएको हो । विगतका वर्षमा १५ करोड २७ लाख ७४ हजार रुपैया...

नेपाली कांग्रेसद्वारा संसदको विशेष अधिवेशन बोलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना मह...

नाइजेरियामा आठ सर्वसाधारणको हत्या

नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेक...

सेप्टेम्बरमा सवारीसाधन विक्रीमा २६ प्रतिशतले वृद्धि

भारतमा यात्रुबाहक सवारीसाधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ । उक्त औद्योगिक समाजका अनुसार से...

सिन्धुपाल्चोकमा गुम्बाको पुनःर्निर्माण हुने

विसं २०७२ को महाभूकम्पले ध्वस्त बनाएको जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक महत्वका पाँच ऐतिहासिक गुम्बा निर्माणका लागि यही असोज २८ गते बोलपत्र आह्वान गरिएको छ । भारतको कर्णाटक राज्यसरका...

खुकुरी प्रहार गर्दा बलात्कारको प्रयास गर्ने पुरुषको मृत्यु

धनकुटाकी एक महिलाले आत्मा रक्षाका लागि खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-१,की ३० वर्षकी कमला गुरुङले आफूलाई बलात्कार गर्न आएको सोही स्थानका लिलाबहादुर गुरुङलाई प्रतिकार स्वरुप ख...