सङ्ग्रहणीय पुस्तक नेपालका बौद्ध तीर्थस्थलहरु

नेपाल सदिऔ देखि ज्ञानभूमि, तपोभूमि र पुण्यभूमिको रुपमा रहँदै आएको छ । यसैको गर्तमा थुप्रै चाडपर्व, उत्सव र जात्रासँग सम्बन्धित मयावी लोककथन, जनविश्वास, लोकाख्यान, ऐतिहासिक दस्तवेजहरु मूर्त र अमूर्त सम्पदाको रुपमा हामीसँग...

तामाङ गीति क्षेत्रका ध्रुवतारा : चन्द्रकुमार मोक्तान

त्यो ठाउँ, त्यो गाउँको सबैभन्दा अग्लो डाँडा महाभारत । महाभारत डाँडाबाट चल्ने चीसो हावा । त्यो चीसो हावामा कावा खाँदै लम्पसार परेको शिखरपुर गाउँ । त्यही गाउँको माटोमा, त्यही गाउँको संस्कृतिमा टुकुटुकु हिँडेर हुर्किए एउटा ...

मेरो लेखन यात्रा‍-३

मेरो लेखन यात्राको तेस्रो पाटो हो- पेपर लेखन । ‘पेपर’लाई नेपालीमा कार्यपत्र, गोष्ठीपत्र, छलफलपत्र आदि विभिन्न नामबाट चिनिन्छ । पेपर लेखनको मुख्य उद्देश्य हुन्छ- छलफलको लागि तोकिएको विषयको यथार्थ वस्तुस्थिति प्रस्तुत गर्न...

मेरो लेखन यात्रा‍-२

न्युलाइट साप्ताहिक मार्फत् मैले पत्रकारिता सुरु (जेठ २०३८) गर्दा तामाङ सङ्घसंस्थामा तामाङ सेवा गुठी (२०३६) मात्र थियो । पुतली सडकमा गुठीको कार्यालय थियो- कुनै घरको दोस्रो तलामा । पदाधिकारीहरूसँग म भेटघाट गरिरहन्थेँ । यसप...

तामाङ ल्होछार र यसको पृष्ठभूमि

पृष्ठभूमि प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शु...

मेरो लेखन यात्रा‍-१

अहिले म उमेरले ६९ वर्षमा लाग्दै छु । अङ्ग्रेजी संवत् लागि सक्यो (सन् २०२४) र ल्हो (ड्रागन) पनि फेरियो । अब विक्रम संवत् र जन्म मिति नजिकिदै छ । हो, म २०१२ सालको मान्छे। हाल मलाई फुर्सद्को अनुभूति हुन थालेको छ। आज मभित...

खानीखोला म्हाबर सार्वजनिक

तामाङ सेलो ‘खानीखोला म्हाबर’ सार्वजनिक भएको छ । गायक विश्व दोङ र गायिका सुमिना लोले स्वर दिएको सेलो काभ्रे जिल्लाको दुर्गम बस्ति भनेर चिनिने खानीखोला र महाभारत गाउँपालिकाको गाउँ ठाउँ र भेग बस्तीको नामहरु समेटेर तयार पारि...

उत्पीडनको कथामा जेलिएको मासिन्या

इतिहासको कालखण्डमा ‘मासिन्या’को बिल्ला भिराएर राज्यले कानुन बनाएरै तामाङ लगायतका अन्य जाति विरुद्ध मच्याएको आताङ्क र त्यसको शेष छिट्टाहरुलाई बिउ बनाएर आधुनिक शासकहकहरुले त्यसलाई निरन्तरता दिएको कथित उज्यालोभित्रको अध्याँ...

राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर जिल्लाको पूर्वी गाउँ बागमती गाउँपालिकाको राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग)को अवसरमा यही माघ २२ गते सोम...

तामाङ भाषा सिक्ने र सिकाउने एप तयार हुँदै, अपनत्वका लागि घेदुङसँग समझदारी

तामाङ भाषा सिक्ने र सिकाउन सक्ने एप्लिकेशन सफ्टवेर (तामाङ ल्याङ्गोइज एप) को प्रवर्द्धनका लागि नेपाल तामाङ घेदुङले अपनत्व लिएको छ । एप निर्माण गरिरहेको संस्था इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिसँग गत शुक्रब...