नेपाली दूतावासको पहलमा ११ सय ६५ जनालाई बर्हिगमन भिसा

वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य रोजाइमा पार्ने अन्य देश जस्तै साउदी अरेबिया पनि एक हो । यहाँ भाषा र सीपको ज्ञान नहुदा धेरै नेपालीहरुले सास्ती खेप्दै आइरहेका समाचारहरु विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा दैनिकजसो...

Saudi arabic

साउदीमा तीन लाख ३१ हजारभन्दा धेरै कोरोना संक्रमित निको

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित अहिलेसम्म तीन लाख ४४ हजार ८७५ जना पुगेको छ । तीमध्ये आइतबार ३२३ जना नयाँ संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनमा साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुल...

साउदीको दमाममा पिएनसीसीको एकदिने हेल्प डेस्क

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले एकदिने हेल्प डेस्क सम्पन्न गरेको छ । पिएनसीसीले दमामस्थित अल खयाम रेस्टुरेन्टमा शुक्रबार हेल्प डेस्कको आयोजना गरेको हो । उक्त हेल्प डेस्कबाट २१ जना कोरोनाबाट प्रभ...

साउदीमा हालसम्म तीन लाख ४३ हजारभन्दा धेरै संक्रमित, बुधबार ४४५ जना निको

साउदी अरेबियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित अहिलेसम्म तीन लाख ४३ हजार ३७३ जना पुगेको छ । तीमध्ये बुधबार ४०५ जना नयाँ संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनमा साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुल...

पिएनसीसीको हेल्प डेस्क शुक्रबार दमाममा

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले हेल्प डेस्कको संचालन गर्ने भएको छ । दमामस्थित अल खयाम रेस्टुरेन्टमा अक्टोबर २३ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका विदेश संयोजक नारायण पासवानले जा...

साउदीमा कोरोना घट्नेक्रम जारी, ४६८ जना संक्रमित निको

साउदी अरेबियामा दैनिक कोरोना भाइरस (कोभिड-१९) नंया संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि घट्नेक्रम जारी छ । यसै क्रममा शुक्रबार ४६८ जना कोरोना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्द...

ठगी गर्ने दूतावासका कर्मचारीबाट रकम फिर्ता

नेपाल पठाउन भिसा मिलाई दिने प्रलोभन देखाई ठगी गर्ने दूतावासका कर्मचारीबाट पैसा फिर्ता गरेको छ । प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले दमामस्थित अजमिल कम्पनीका ३० जना नेपाली पीडितहरुको पैसा फर्काइएको सदस्य रामचन्द्र वाग...

साउदीमा शनिबार तीन सयभन्दा धेरै संक्रमित

साउदी अरेबियामा दैनिक कोरोना भाइरस (कोभिड-१९) संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा शनिबार ३२३ जना कोरोना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलक...

साउदीमा थप ३६ जना नेपालीलाई बर्हिगमन भिसा

साउदी अरेबियामा थप ३६ जना इकामा नबनाइएका तथा नवीकरण नगरेका नेपालीहरुले यस हप्ता पनि बर्हिगमन (एक्जिट) भिसा पाएको छ । उक्त भिसा नेपाली दूतावासको पहलमा पाएको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । श्रम काउन्सेलर र...

साउदीमा शुक्रबार पाँच सय कोरोना संक्रमित निको, हालसम्म ७ दर्जन नेपालीको मृत्यु

साउदी अरेबियामा दैनिक कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको हुनेको संख्या बढ्नेक्रम जारी छ । यसै क्रममा शुक्रबार ५१३ जना कोरोना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुली...