बागलुङ, रोल्पा र रुकुमका नागरिकलाई सञ्चारसँग जोड्न रोल्पाको सुनछहारी गाउँपालिका–१ स्थित तिलाचन (बुकी) क्षेत्रमा राखिएको नेपाल टेलिकमको टावर । यहाँ टावर सञ्चालनमा आएपछि स्थानीयसहित मध्य पहाडी लोक मार्गमा यात्रा गर्ने या...
राष्ट्रिय समाचार समिति
फेङ्गा बुन्दै महिला
सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा कुलुङ जातिहरूको संस्कारमा आवश्यक पर्ने फेङ्गा कपडा बुन्दै कुलुङ महिला । उक्त कपडा स्थानीय महिलाहरूले घरमै तान लगाएर बुन्ने गर्छन् । तस्बिर: सुवास दर्नाल ...
पर्यटकीय गन्तव्य शैलुङ
दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीय स्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै स...
पर्यटनमन्त्री किराँतीको एक वर्ष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एक वर्षमा एक सय एक काम गरेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री किराँतीले आफूले एक वर्षे कार्यकालमा नीतिगत र संरचनागत स...
२१ वर्षपछि वडाध्यक्षले गरे एसईई उत्तीर्ण
म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण गरेका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोक...
बदनाम हेलम्बुको इचोक गाउँ बदलियो
सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्ष अघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरीचेली फकाई फुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे। ब...
कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण
पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा फेरि कीर्तिमान कायम गरेका छन् । आज बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरी सर्वाधिक सगरमाथा आरोहण गर्ने आरोही बनेका हुन्। यसअघि जार...
दुप्चेश्वर टाटासुमो दुर्घटना– मृतकको संख्या ३ पुग्यो
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रवार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौँमा उपचार भइरहेको छ। बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौँ ...
जग्गा अनियमिततामा कर्मचारीसहित सयभन्दा बढीको बयान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् ।महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिक...
गोकर्णे औँसी, पितृ सम्मान दिवस
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूज...
- 1
- 2
- 3
- …
- 23
- Next Page »