सत्तारुढ गठबन्धनबीच बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकले बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको हो । नेकपा (एकीकृत समाजवाद...
पेमा मोक्तान
बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि
हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए ।...
आठ जना सञ्चारकर्मीलाई फोनिज अवार्ड
आदिवासी जनजाति पत्रकार महासङ्घबाट हरेक वर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठ जना सम्मानित भएका छन् । इन्डिजिनियस टेलिभिजन र आइटिभि नेपालमा आबद्ध यात्रु फोनिज गठन हुन पूर्व रहेको अनिजका ...
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष...
काम र कर्तव्यको आधारमा जिम्मेवारी र मूल्याङ्कन : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएको छ । उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्...
आज ३४८१ सङ्क्रमित थपिए
एकै दिन आज तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विगत २४ घण्टामा ए...
पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ: डा महत
नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा प्रतिनिधित्व हुने बताएको छ । आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सह महामन्त्री...
दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु
दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए । ...
राष्ट्रियसभाको शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान
राष्ट्रियसभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव द...
माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताए । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार...
- 1
- 2
- 3
- …
- 44
- Next Page »