शुक्रबार देखि आइची प्रिफेक्चरमा पनि संकटकाल घोषणा हुँदै

गत मंगलबारबाट राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकागरि सात प्रन्ताहरुमा जापान सारकारले संकटकालको घोषणा गरेको थियो । संकटकाल घोषणा पछिको दिनहरुमा पनि क...

बि पी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानद्वारा नेपालमा राहत वितरण

बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापान, काठमाडौँ महानगर पालिका वार्ड न ६, लाली गुरास क्लब जापान र पशुपति टोल सुधार समितिको सयुक्त आयोजनामा लक डाउनमा आर्थिक समस्यामा परेका जिबिकोपार्जनमा समस्या परेको १६० परिबारलाइ दैनिक ...

रुकुमेली समाजको दोस्रो अधिवेशन सम्पन्न

जापानमा रहेका रुकुमेलीहरुको साझा संस्था रुकुमेली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आइतबार अधिबेशनवाट प्रिन्स पुनमगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको हो । अधिवेशनले समाजको बरिष्ठ उपाध...

आदिवासी जनजाति महासंघ जापान, तोकाई क्षेत्रीय समिति नागोयाको दोश्रो अधिवेशनको तयारी पुरा

नेपाल आदिवासी जनजाति महासंघ जापान, तोकाई क्षेत्रीय समिति नागोयाले यहि फेब्रुवरी २३ तारिखमा आयोजना गर्न लागेको दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संयोजक कौडा बुढा मगरले जानकारी दिए । संस्थाको आगामी नेतृत्व प्रत्...

ओकिनावामा मनाइयो सोनाम ल्होछार

नेपाल तामाङ समाज जापान क्षेत्रीय समिति ओकिनावाले सोनाम ल्होछार भब्य रुपमा मनाएका छ । शनिबार ओकिनावा स्थित जिन्गु काईकानमा विशेष साँस्कृतिक कार्यक्रम सहित मन्जुश्री संवत २८५६औँ राष्ट्रिय महान चाड जिवा ल्हो (मुसा वर्ग )...

तामाङ समाज जापानको ल्होछार कार्यक्रमको तयारी पुरा

नेपाल तामाङ समाज जापान (एनपिओ होउजिन) केन्द्रिय समितीको मन्जुश्री संवत २८५६औँ राष्ट्रिय महान चाड जिवा ल्हो (मुसा वर्ग ) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । यहि फेव्रुवरी २ तारिख आईतबार टोकिय...

एनआरएनए नागोयाको निशुल्क सेमिनार कार्यक्रम हुँदै

एनआरएनए जापान क्षेत्रीय समिति नागोयाले नागोयामा रहेका नेपाली विद्यार्थीहरुको लागि निशुल्क सेमिनार कार्यक्रम गर्ने भएको छ । यहि जनवरी २५ तारिख शनिबार नागोया स्थित विन्च आइची हलमा हुने कार्यक्रममा जापान सरकारले नेपालीहर...

नागोयामा मनाइयो सोनाम ल्होछार

नेपाल तामाङ समाज जापान, नागोयाले आइताबार नागोया स्थित नागोया कोकुसाइ सेन्टरमा २८५६ औं सोनाम ल्होछार (नयाँ वर्ष) भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन ...

गायक कर्मले मिनालाई छोडी गएपछि

गायक कर्म दोङ तामाङको “माया नमार ” बोलको गीत सार्वजनिक भएको छ । जिग्मे मिडिया हाउसको युट्युब च्यानल मार्फत शनिबार सार्वजनिक गीतमा शब्द र संगीत गायक कर्म आफैको रहेको छ । साथै उक्त गीतको भिडीयोमा गायक कर्म आफैले मोडलको ...