ज्योति बिकास बैंकले अग्नि पीडित परिवारहरुलाई आवश्यक सामाग्री वितरण गरेको छ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं। ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नग...
यकिना अगाध
नेपालमा ४ सय २ लाई कोरोना संक्रमण
कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन्...
प्रेस स्वतन्त्र दिवसको अवसरमा काठमाडौं शाखाद्धारा राहत वितरण
कोरोनाको बन्दाबन्दीबीच पनि नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शाखाले आफ्नै कार्यालय परिसरमा उपत्यकामा रहेका पत्रकारहरुवीच शुभकामना आदानप्रदान दिवस मनाईएको हो । मे ३ मा हरेक वर्ष...
गाडी सरकारको, रजाई मेयर परिवारको
चितवनका राप्ती नगरपालिकाका मेयरले सरकारी गाडी आफ्नो परिवारजनको नीजि प्रयोगामा ल्याएको आरोप लागेको छ । तरुण दल क्षेत्र नम्बर १ चितवनका अध्यक्ष प्रज्वल दवाडीका अनुसार नगर प्रमुखले आफूले प्रयोग गर्ने कार्यालयको सरकारी गाडी ...
कोरोनासँग जुधिरहेका चिकित्सकलाई मानसिक दबाब नदिन डा. केसीको चेतावनी
कोरोना भाइरसको संक्रमणसंग जुध्दै अग्रपंक्तिमा रही काम गर्ने चिकित्सकलाई मानसिक दबाब सिर्जना गर्ने काम सरकारबाट भएको भन्दै प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. केदार नरसिंह केस...
कसरी मनाउने
कसरी मनाउने संबिधान दिबस हिजोका चप्पल छापहरु महलभित्र पसेछन् गरिबका सन्तानहरु सबै विदेश गएछन् भ्रस्टचारी भाइरसहरु औषधिभित्र पनि छिरेछन् देख्ता मन काटिन्छ तर अग्रगामी लोकतन्त्रमा मुख बन्द गर्नु पर्दछ बिरोध गरे त...
संकटको बेला राज्यको भूमिका आर्थिक क्षति होईन, मानवीय क्षति जोगाउन केन्द्रीत हुनु पर्दछ
महामारी, भोकमरी र भ्रष्टाचारीको जटिलताले गुज्रिएको परिस्थिति वर्तमान नेपालको परिदृश्य रहेको छ । विश्व महामारी कोरोना भाइरसको आक्रान्त र भयावहले आतंकित बनाएको छ । मानिस–मानिस नै देख्दा, भेट्दा भयभीत हुन्छन् । विश्वको महाश...
रोशीको ल्होछारमा सांसद् बहादुरसिंह तामाङले भने– ‘संचार विधेयक निरंकुशताको प्रतिक’
सञ्चार विधेयकमा जबरजस्ती जनताको वाक स्वतन्त्रता हक खोसेर सरकारले निरंकुशता अँगालेको छायाँ सरकारको सञ्चारमन्त्री माननीय बहादुरसिंह तामाङले आपत्ति जनाए । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ८ खार्पाचोकमा बुधवार खा...
चितवनमा भव्य ल्होछार मनाए
चितवनको राप्ती नगरपालिका वडा ९ मा तामाङहरुले सोनाम ल्होछार भव्य रुपमा मनाएका छन् । सांस्कृतिक कार्यक्रमसहित आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं माननीय बहादुरसिंह लामाले सम्बोधन गरेक...
दुधौली प्रतिष्ठानमा दिल पौडेल कुलपति
दुधौली नगरपालिकाले भखरै गठन गरेको ‘दुधौली प्रज्ञा प्रतिष्ठान’मा साहित्यकार दिल पौडेललाई कुलपति चयन गरेको छ । कार्तिक ३० गते नगरपालिकाले साहित्यिक समारोहको आयोजना गरी पौडेलको संयोजनमा २५ सदस्यीय समिति गठन गरेको हो । ला...