सुक्दै गरेको झरनाहरु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप देखि नेपाल र चीनको टिप्ताला नाकासम्म पुग्दा देखिएको विभिन्न सुक्दै गरेको झरनाहरुको दृश्य । तस्बिर : दिलकुमार लिम्बु/रासस...

पर्यटकीय टापु हाँडिकोट

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोट । तस्वीर : तारानाथ आचार्य/रासस...

सुर्यास्त

यो हप्ता दक्षिण कोरियामा साँझ लगभग ६ बजे वरपर सुर्यास्त समय हो । यही समयमा कोरियाको खाङ्गीदो प्रान्तको गिम्पो सीको खम्दान सागारीबाट देखिएको सुर्यास्तको दृश्य । यतिबेला आकाशमा आगोजस्तो रातो गुलाबी र बदामी रंगको दृशय देखिन...

नालाबजार

काभ्रेपलान्चोकको बनेपा नगरपालिका-३, टेङच्यो डाँडाबाट देखिएको नालाबजार । नाला क्षेत्र तरकारी खेतीका लागि प्रख्यात छ । तस्बिर : पेमा लामा/रासस...

पाक्दै गरेको उवा बाली

समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा  पाक्दै गरेको उवा बाली ।...

बालुवा खन्दै दुम्सी

दक्षिण कोरियाको योङ्गीन सहर नजिकै रहेको पर्यटकीय स्थल इभरल्याण्ड (Everland) मा चिडियाखानाभित्र बालुवा खन्दै दुम्सी । नेपालको पहाडतिर बारीमा आलु खाने दुम्सी यहाँ बालुवा खन्दै दिन कटाएको देखिन्छ । तस्वीरः अमिर योञ्जन/ सैलु...

पाटे बाघ

दक्षिण कोरियाको योङ्गीन सहरको नजिकै रहेको पर्यटकीय स्थल इभरल्याण्डमा रहेको लोपोन्मुख वन्यजन्तु चिडियाखान (जु) घुमिरहेको पाटे बाघ । तस्वीरः अमिर योञ्जन/ सैलुङअनलाइन ।...

डोल्पा फोक्सुण्डो ताल

उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर : हेमन्त केसी/रासस ...

टल्कँदै लमजुङ हिमाल

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेँसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैन...