ताम्सालिङ संयुक्त सङ्घर्ष समिति प्रदेश १ गठन‚ अध्यक्षमा चन्द्र गोम्देन

ताम्सालिङ संयुक्त सङ्घर्ष समिति प्रदेश नं १ गठन गरिएको छ । आइतबार बसेको प्रदेश भेलाले चन्द्र गोम्देनको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएका हुन् । समितिको सदस्य सचिवमा पदम मोक्तान तामाङ र प्रवक्तामा सबीला मोक्तान त...

तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान‚ को को बने कार्यसमिति ? हेर्नुस नामसहित

नेपाल तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान चुनिएका छन् । शनिवार सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति चुनिएका हुन् । सङ्घको वरिष्ठ उपाध्यक्षमा रोश...

लोकतान्त्रिक तामाङ सङ्घले मनायो १७ औँ स्थापना दिवस 

लोकतान्त्रिक तामाङ सङ्घले भव्यताका साथ आइतबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सङ्घले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठान, च्या...

ताम्सालिङ संयुक्त सङ्घर्ष समिति ब्युँझियो‚ २५ बुँदे माग अघि सारे

ताम्सालिङ संयुक्त सङ्घर्ष समिति आधिकारिक रूपमा घोषणा गरेको छ । आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सङ्घीय नेपालको एक एकाइको रूपमा ताम्सालिङ प्रदेश (स्वायत्त राज्य) को स्थापना, लोकतन्त्र, गणतन्त्रको स्थापना, जातीय स...

आठौँ तामाङ ज्ञान महोत्सव सकियो‚ दुई दिनसम्म चल्यो ज्ञानकै कुरा

आठौँ तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । तामाङ डाजाङ, तामाङ न्हाङखोर र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा आयोजित दुई दिने महोत्सवमा तामाङ भाषा, कला, संस्कृति, ज्ञान र इतिहासका विविध पक्षमा विचार विमर्श गर्दै सम्पन्न भएको ह...

तामाङ मौलिक ह्वाइला न्हानको अध्यक्षमा पोङ्दिला च्याङ्बा

नेपाल तामाङ मौलिक ह्वाइला न्हानले तेस्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौँ सम्पन्न अधिवेशनले पोङदिला च्याङ्बा (सञ्जीव तामाङ) अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध...

नेवा: खल: कास्कीको अध्यक्षमा पुनः पालिखे

नेवा: खल: कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएका छन् । संस्थाको आज पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहकार तथा आमन्त्रित सदस्यहरू मनोनीत गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्...

२४ औँ फोनिज स्थापना दिवस : १२ बुँदे घोषणा गर्दै सम्पन्न

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले २४ औँ फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रवार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश (नेवा–ता...

अधिवक्ता पाण्डे प्रकरण : पुरुष प्रहरीहरूको चरम शारीरिक र मानसिक यातनाप्रति अन्तर्राष्ट्रिय तामाङ परिषदद्वारा ध्यानाकर्षण, घटनालाई अन्तर्राष्ट्रिय कारण गरिने

अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिवार एक विज्ञप्ति जारी गरी काठमाडौँ प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रि...