अर्थ मन्त्रालयले २०८२/८३ को बजेट तर्जुमा कार्य तालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया...
अर्थ flash
घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन
घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत मङ्स...
नेपालको सयपत्री कतार निर्यात
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटा...
आजबाट सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्...
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्य योजना
काठमाडौँ । अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ । कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विक...
शेयर बजारमा ऐतिहासिक कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज हालसम्मकै उच्च रकमको कारोबार भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो । ...
मालपोत कार्यालय रसुवामा जमिनको लेनदेन कारोवार बढ्दै
हिमाली जिल्ला रसुवामा जग्गा जमिनको लेनदेन कारोवार बढ्न थालेको छ। संघियता कार्यान्वयनसंगै स्थानीय सरकारले ग्रामिण सडक निर्माण गरेको र गाउँ गाउँमा सवारी साधन गुढ्न थालेपछि सडकले छोएका र आसपासका क्षेत्रमा घर र घडेरीका ल...
रसुवागढी नाकाबाट १ अर्ब ५७ करोड राजश्व सङ्कलन
रसुवागढी नाकाबाट १ वर्षमा ७ हजार ३ सय ७७ चिनियाँ सवारी साधन आयात भएको छ । उक्त सवारी साधनबाट १ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ मूल्य बराबरको राजश्व सङ्कलन भएका छन् । बस, कार, ट्रक, टाईसाईकल, भ्यानबाट राजश्व सङ्कलन भएका हु...
आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको छ । अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको छ । ...
कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले ३ अर्ब २६ करोड १८ लाख भन्दा बढी रकम निकासा
आ.ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय ( कोलेनिका) रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ तथा नियमावली, २...
- 1
- 2
- 3
- …
- 7
- Next Page »