प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब विनियोजन

सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर हस्तान्तरण हुने अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा प्...

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुने सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेका छन् । मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्...

अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत...

चालु आवको आय-व्ययको अनुमान दोस्रो पटक संशोधन

चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रो पटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत आय र व्ययको अनुमान संशोधन गरिएकोमा आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटम...

प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजित

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम व...

कृषिमा लगानी दशकको घोषणा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष' घोषणा गरेका छन् । मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घो...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुत

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुति सुरु गरिएको छ । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसद्को संयुक्त बैठक दुई घण...

अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरुमध...

अलमलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमले अलमलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको बताएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आध...

मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो

मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ह्वातै बढेको हो । उक्त अवधिसम्म मा खुद नाफा ८४६.३० प्रतिशतले बढेर ...