सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो । बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला एक लाख...

सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको ...

सुनको मूल्य तोलामा १२ सय घट्यो

आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय र...

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो । हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार ...

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

तनहुँ बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख रुपैयाँ जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो । म...

सुनको मूल्य प्रतितोला नौ सय बढ्यो

पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला  नौ सय रुपैयाँले बढेर एक लाख ४९ हजार छ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले...

सुनको मूल्य दुई हजार छ सयले घट्यो

सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको ...

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय...

सुनको मूल्य प्रतितोला  सत्र सय रुपैयाँले बढ्यो

काठमाडौँ नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई स...