दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य भएको हो । विगतका वर्षमा १५ करोड २७ लाख ७४ हजार रुपैया...
अर्थ
खसीबोका बिक्री हुन गाह्रो भो !
चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरसको त्रासका का...
बजार अनुगमन उपसमिति गठन
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले छठपर्वसम्म बजार अनुगमनका लागि उपसमिति गठन गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै स...
नेपालीका लागि इजरायली श्रम बजार खुला
इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम...
रसुवा भन्सारले साउनमा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन
रसुवागढी भन्सार कार्यालयले साउन महिनामा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्ष ०७७÷७८ को साउन महिनामा कार्यालयले ६८ करोड १० लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले ...
विद्युतीय माध्यमबाट मात्रै कारोबार गर्न आग्रह
धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा शुक्रबार यहाँ जारी विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगा...
प्राधिकरणलाई सबल र प्रतिस्पर्धी बनाइन्छ : ऊर्जामन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको बताएको छ । प्राधिकरणको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण सञ्चालक समि...
रसुवा भन्सारको राजश्व : पाँच वर्षमा २७ अर्ब
गोसाईकुण्ड गाउँपालिकाटिमुरे स्थित रसुवा भन्सार कार्यालयले गएको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एक अर्व १२ करोड ६२ लाख १५ हजार रुपैयाँ, ०७३/०७४ मा दुई ...
कोरोना कहर : प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो
कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दान...
सञ्चार मन्त्रालयको वित्तीय प्रगति ८७ प्रतिशत
विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को प्रभावका बाबजुद पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आवमा ८७.३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६।०७७ मा नेपाल सरकारकातर्फबाट चालुतर्फ पाँच अर्ब ९६ ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 25
- Next Page »