जथाभाबी योजना छनोटले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ३३८ योजना सुरु नै भएन

आर्थिक वर्ष २०७८/७९ मा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले काम गर्न नसकेर तीन सय ३८ योजना फिर्ता भएका छन् । दुई हजार सात सय २५ योजनामध्ये तीन सय ३८ योजना कामनै सुरु नभएकाले बजेट फिर्ता भएको हो। कर्मचारी अभावका साथै...

गरिमा विकास बैङ्कको नाफा २६.३५ प्रतिशत ले बढेपछि १ अर्ब माथि

गरिमा विकास बैङ्कको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशत ले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैङ्कले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा...

मालपोत लमजुङले उठायो एक वर्षमा १० करोड राजस्व

मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीन सय ९० रुपैयाँ राजस्व सङ्कलन गरेको मा...

भ्रष्टाचारका कसुर र बिगो रकम बढ्यो : दुई अर्ब ७८ करोडभन्दा बढीको बिगो दाबी

गत आर्थिक वर्ष २०७८/७९ मा भ्रष्टाचारका कसुर र बिगो रकममा वृद्धि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आर्थिक वर्षमा छ सय ३९ जना भ्रष्टाचारजन्य कसुर गरे बापत दुई अर्ब ७८ करोड ४३ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ...

मधेस प्रदेशमा २ लाख ६४ हजार सवारीसाधन कारबाहीमा, २२ करोड ४४ लाख राजश्व सङ्कलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व सङ्कलन गरेका छन् । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड ४४ लाख ४० हजार ५०० राजश्व सङ्कलन गर...

नेपालको १७१ भन्दा बढी देशसँग वैदेशिक व्यापार : १४० देशसँग घाटा, ३१ देशसँग मात्र नाफामा

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको वैदेशिक व्यापार विश्वका १७१ भन्दा बढी देशसँग रहेको पाइएको छ । भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये १४० देशसँग घाटा र ३१ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको छ । गत...

सवारीबाट ६२ लाख भन्दा बढी राजश्व सङ्कलन 

जिल्ला ट्राफिक कार्यालय रसुवाले  आर्थिक वर्षमा सवारी कारबाहीबाट ६२ लाख भन्दा बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला का विभिन्न स्थानमा ट्राफिक नियम विपरीत चलेका सवारी कारबाहीबाट ६२ लाख ३७ हजार ५ सय रु...

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरूले दुई दिन जवाफ दिने

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । ...

रसुवाको स्थानीय तहको बजेट १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ, कुन गाउँपालिकालाई कति ?

रसुवाको स्थानीय तहको बजेटमा यस पटक पनि वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो । जिल्लाको पाँच वटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थ...

दोलखामा फिल्म सिटी, काभ्रेमा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरिने‚ अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने

दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ । आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दोलखामा फिल्म सिटी र काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लाग...