माछापालन महिलाको कथा

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ (साबिकको धुन्चे गाविस वडा नम्बर ९) नागुङकि छिरिङसाङवो तामाङ २०७२ सालको भूकम्पमा परि घाइते भएकी छन् । भूकम्पले अपाङ्ग भएकी छिरिङसाङ्बोले मिहेनत र सङ्घर्षले सफलता पाएकी छन्...

प्यूटारमा १६ हप्ते कृषक पाठशाला

ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा गोलभेँडा खेतीमा बढ्दो विषादीलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित १६ हप्ते कृषक पाठशाला सम्पन्न भएको छ। मंगलबार आईपीएम कृषक पाठशाला थाङ्सिङटारको प्यूटारमा सञ्चालित आईप...

रेन्बो ट्राउट मत्स्य पालनसम्बन्धी तालिम सम्पन्न

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रेन्बो ट्राउट मत्स्य पालक तालिम सम्पन्न भएको छ । यही चैत २२ देखि २८ गते सम्म सञ्चालन भएको १ हप्ते आधारभूत तालिममा ११ जिल्ला का १७ जना कृषकहरू सहभागिता थिए । रेन्ब...

ट्राउट पालन सम्बन्धी आधारभुत तालिम

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा ११ जिल्लाका १७ जना रेन्बो ट्राउट मत्स्य पालक कृषकलाई आधारभूत तालिम दिइएको छ । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेले सात दिने आधारभूत तालिममा कृषकहरू...

दूध हब बन्यो भिमली बेँसी‚ दूध बेचेर मासिक २४ हजार आम्दानी

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमलीबेसीकी किप्पा तामाङले दैनिक १६ माना दूध बेचेर मासिक २४ हजार कमाउँछिन् । तामाङले दुई वटा भैँसीबाट दैनिक बिहान र बेलुका गरी १६ माना बेचिन्छ ।मानाको ५० रुपैयाँमा उनको दूधको...

आलुको प्रख्यात गाउँ गतलाङ

रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गतलाङ गाउँ कृषिका लागि निकै प्रख्यात छन् । त्यहाँका एक परिवारले सिजनमा आलु बेचेर करिब डेढ लाख कमाउँछन् । विशुद्ध तामाङ बस्ती मात्रै रहेको यहाँ मुख्य पेसा भनेको कृषि नै हो । स्...

काउली खेतीबाट ७० हजार कमाउँछन् दावा तामाङ

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ सोले निवासी दावा तामाङ काउली खेतीबाट सिजनमा ७० हजार कमाउँछन् । भिरालो आफ्नै जमिनलाई सदुपयोग गरी उनले मनग्य आम्दानी गरेका हुन् । श्रीमतीसँग मिलेर सुरुवात गरेको व्यवसाय गरेको उ...

एक वर्षमा नेपालीले खाए विदेशबाट आयात गरेको साढे १७ अर्बको फलफूल

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधि...

वाह ! अलैँची अभियान सुरु

नेपाल अलैँची व्यवसायी महासङ्घले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैँची अभियान शुभारम्भ गरेको छ । होटेल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु यो अभियान घरेलु तथा व्यावसायिक ...

माधवप्रसाद लामिछाने-राजनीतिसँगै कालिज व्यवसायी

उत्तरगया गाउँपालिका वडा नम्बर ४ रसुवाका चौरखर्कका माधवप्रसाद लामिछाने राजनीतिसँगै कालिज पालन गरेर सफल कृषकको रूपमा परिचित छन् । ऐतिहासिक घलेगढी भन्दा पाँच सय मिटर नजिकै रहेको चौरखर्कमा आफ्नो भिरालो भएको जग्गामा कालिज ...