व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ । असी रोपनी क...

म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ ...

चाैरिपालनकाे हव बन्यो रसुवा

हिमालि जिल्ला रसुवा पर्यटकिय क्षेत्र मात्र नभई पछिल्लो समय चाैरिपालन व्यवसायकाे समेत हव नै वनेकाे छ । जिल्लाभर १ सय १३ वटा चौरी गोठ रहेका छन । कृषकहरू १ सय ५० जना रहेका छन । लाङटाङ, वृद्विम, गत्लाङ, थुमन, टिमुरे, ध...

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटेल तथा पसल एवं काजभोजमा यस बेला जुनारको स्क्वासल...

तरकारी खेतीबाट आम्दानी लिँदै मुक्तकमैया

कञ्चनपुरको बेदकोट नगरपालिका-३ आशापुरमा मुक्तकमैयाको सानो बस्ती छ । विसं २०५७ मा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई आशापुरमा जग्गा उपलब्ध गराएको थियो । मुक्तकमैयाको परिवार सङ्ख्या बढेर अहिले २२ पुगेको छ । यहाँका स्थान...

रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’

जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जु...

ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरू

दक्षिण एशियाली मुलुक बङ्गलादेशको डेरी, पोल्ट्री तथा अन्य पशुपन्छी क्षेत्रमा लगानीका अवसर र उन्नत प्रविधिबारे जानकारी गराउने उद्देश्यले बङ्गलादेशको पशुपन्छी उद्योगको अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शनी बिहीबारदेखि ढाकामा ...

साढे तीस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० रुपैयाँ को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ ।...

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर...