अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

यहाँको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्...

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्र...

हिमाली जिल्ला रसुवामा आन्तरिक तथा वाह्य पर्यटक बढ्दै

धार्मिक तथा पर्यटकिय स्थल लाङटाङ र गोसाईकुण्ड अवलोकनका लागि आन्तरिक एवं बाह्रय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । हिमाली जिल्ला भएकै कारण दैनिक २०–२५ बाह्य पर्यटकको आगमन हुन थालेको र यो सङ्ख्या वृद्धि हुँदै गएको ला...

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भ...

एकैपटक ४६ जना आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाको सम्मान

गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथ...

पर्यटनमन्त्रीले भने -नाथम र एकेडेमीलाई मर्ज नगरिने

संस्कृति पर्यटन ,तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने बताएका छन् । नेपाल पर्वतीय प्रतिष्ठानद्वारा शुक्रबार आयोजित एक कार्यक्रम हिमालबारे अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालक...

पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड

प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यवस्थित क...

‘द वाल क्लाइम्बिङ इभेन्ट’ सम्पन्न

नेपाल माउन्टेन एकेडेमीले सहासिक खेलका रुपमा परिचित टप रोप क्लाइम्बिङ  'द वाल क्लाइम्बिङ इभेन्ट'  प्रतियाेगिता सम्पन्न गरेकाे छ । थापा गाउँ बिजुलीबजारमा रहेकाे नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरुको द एकेडेमी स्पोर्ट...

गुरुङ सम्पदा पदमार्गको उद्घाटन सञ्चारमन्त्री गुरुङले गरे

सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्गहरु छोटिंदै र खुम्चिदै गइरहेको बेला गुरुङ सम्पदा पदमार्गले नयाँ आशा जगाएको छ । उक्त पदमार्गको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । विशेष गरेर...

भदौ १७मा सुवेदी र शेर्पा टानको महासचिव उम्मेद्वारमा भिड्दै

पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डेको प्यानलबाट महासचिवमा सोनाम ग्यालजेन शेर्पा र अर्का अध्यक्षका प्रत्यास...