कोरोना कहर : विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था

केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा सकेसम्म नआउन र विद्युतीयरूपमा नै कारोवार गर्न आफ्ना ग्र...

मेगा बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

मेगा बैंक नेपाल लिमिटेडले काभ्रे शाखले दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको ...

‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा

सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता ख...

लघुवित्त सम्बन्धी आधारभूत तथा ब्यवस्थापन तालिम सम्पन्न

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी आधारभूत तथा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । कर्मचारीहरुलाई कार्यगत तथा जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजी...

चौतारी र आरम्भलाई गाभिने

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ । बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभि...

गोदावरीको २७ सहकारी झोलामा

गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् । त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र...

मेगाले ल्यायो आर्कषक बचत खाता योजना

मेगा बैङ्क नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैङ्क अफ दि इएर २०१९बाट सम्मानित भएको अवसरमा ...

मजदुर बचतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न

मजदुर बचत तथा ऋण सहकारी संस्था धनकुटाको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ । धनकुटा- १, हिलेमा रहेको सहकारीले ४ लाख ६४ हजार बराबर को आयव्यय प्रस्तुत गर्दै सम्पन्न गरेको हो । वार्षिक तथा साधरणसभामा सहकारीले...

आज नेप्से परिसूचक सामान्य घट्यो

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ ...

टिमुरेमा सनराइज बैंकको शाखा विस्तार

रसुवाको टिमुरेमा सनराइज बैंकले १२७ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र भन्सार प्रमुख पुण्य विक्रम खड्काले गरेको थियो । पर्यटकीय हिसबले समेत महत्वपूर्ण मानिएको यस क्षेत्र ची...