गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् । त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र...
बैंक/वित्त
मेगाले ल्यायो आर्कषक बचत खाता योजना
मेगा बैङ्क नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरुकै अटुट विश्वासका कारण बैङ्क अफ दि इएर २०१९बाट सम्मानित भएको अवसरमा ...
मजदुर बचतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न
मजदुर बचत तथा ऋण सहकारी संस्था धनकुटाको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ । धनकुटा- १, हिलेमा रहेको सहकारीले ४ लाख ६४ हजार बराबर को आयव्यय प्रस्तुत गर्दै सम्पन्न गरेको हो । वार्षिक तथा साधरणसभामा सहकारीले...
आज नेप्से परिसूचक सामान्य घट्यो
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ ...
टिमुरेमा सनराइज बैंकको शाखा विस्तार
रसुवाको टिमुरेमा सनराइज बैंकले १२७ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र भन्सार प्रमुख पुण्य विक्रम खड्काले गरेको थियो । पर्यटकीय हिसबले समेत महत्वपूर्ण मानिएको यस क्षेत्र ची...
सहकारीमार्फत् कृषि र पशुपालन क्षेत्रको बिकास गर्न आवश्यक : मेयर खनाल
निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले सहकारी मार्फत कृषि र पशुपालन क्षेत्रको बिकासमा जोड दिएको छ । अवतार साकोस निजगढको ९ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले सहकारीले कृषि र पशुपाल...
ग्लोबल र जनता एक भए, पूँजी २४ अर्ब
ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार ग्लोबल आइएमई बैंकको कर्प...
युनाईटेड फाइनान्सको शाखा निजगढमा
युनाईटेडफाइनान्स प्रालिले निजगढमा नयाँ विस्तार गरेको छ । फाइनान्सले निजगढमा १९ औँ शाखा संचालनमा ल्याएको हो । शाखाको निजगढ नगरपालिकाका मेयर सुरेस कुमार खनालले शुक्रबार उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त ...
ग्लोबल आइएमईले २५.५ प्रतिशत लाभांश पारित
ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ मा आफ्ना शेयरधनीहरुलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधार...
ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजले टिकटमा छुट दिने
कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच अाइतबार भएको सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 32
- Next Page »