मेगा बैंक नेपाल लिमिटेडको नवौं बार्षिक साधारण सभाले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँमा शुक्रबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभ...
बैंक/वित्त
मेगाको डेपुटी सिइओमा श्रेष्ठ
मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् । रविना यसअघि मेगा बैंकमा नायव महाप्रबन्धक थिइन् । मेगा बैंक स्थापनादेखि उनी मेगा बैंकमा कार्यरत छिन् । नबिल बैंक छाडेर उनी...
सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा सहभागी हुँदै
मुलुकभर क्रियाशील रहेका सहकारी संस्थाले आफू मातहतका सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको छलफलमा विभिन्न सहकारी सङ्घका पद...
काँडाघारीमा जेष्ट आईडियोलोजीको सदस्य सेवा केन्द्र
जेष्ठ आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा ...
ग्लोबल आइएमई बैंकको थप १० शाखारहित बैंकिङ्ग सेवा संचालनमा
ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्...
सनराइजले ऋणपत्र निष्काशन गर्ने
सनराइज बैंक लिमिटेडले एक हजार रुपैयाँ अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी ३ अर्ब रुपैयाँ रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही क...
ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा आइतबार आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत...
सनराइज बैंकको १२औँ वार्षिक साधारणसभा सम्पन्न
सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको हालको चुक्ता पूँजीकोे पाँच दशमलव आठ प्रतिशतका दरले हुने रु ४७ करोड २८ लाख ...
मेगाले थप्यो लर्निङ एण्ड डेभलपमेन्टमा रिसोर्स सेन्टर
मेगा बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्टमा रिसोर्स सेन्टर पनि सञ्चालनमा ल्याएको छ । बिहीबार बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा बिहीबार डेभलपमेन्ट सेन्टरको उद्घाटन गर्दै उनले भने, ‘बै...
तिहारमा बिदामा बैंकिङ सेवा, कहाँ कति बजे ?
तिहार बिदाको बेलामा ग्राहकहरुलाई सहुलियत दिन बैंकहरुले आफ्ना शाखा कार्यालयहरुबाट सेवा दिने भएका छन् । मेगा र ग्लोबल आईएमई बैंकले भाइटिकाको दिनसमेत आफ्ना शाखा कार्यालयबाट सेवा दिने भएका छन् । त्यसैगरी कृषि विकास बैंकले...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 32
- Next Page »