मेगाले गण्डकी प्राप्ति गर्ने

मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमति पत्रमा बुधबार हस्ताक्षर भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध...

मेगाले फुड फर लाइफका बालबालिकाहरुलाई खाद्यान्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतबाट १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खा...

ग्लोबल आइएमई बैंकले संविधान दिवसमा वृक्षारोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरीदेखि महाराजगंजसम्मको सडक पेटिका विभिन्न स्थानमा करिब २ स...

आरटिजिएस प्रणाली लागू, दुई लाख माथिको कारोवारमा चेक काट्नु नपर्ने

तपाईंले चेक मार्फत् कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस)ले तपाईंलाई चेक काट्ने तथा ...

प्रभु बैंक र सक्षमबीच समझदारी

प्रभु बैंक लिमिटेड र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझदारी भएको छ । गत बुधबार एक विशेष कार्यक्रममा बैंक र सक्षमबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्नका लागि समझदारी भएको हो । ...

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ रकम हिनामिना आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई पक्राउ गरेको हो । हिनामिनामा पाइएपछि बैंकका दुई जना ...

प्रभु बैंकको १९५ औं शाखा सुनसरी कालाबञ्जरमा

प्रभु बैंक लिमिटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ स्थित कालाबञ्जरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार कालाबञ्जरमा एक कार्यक्रमका विच १ सय ९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको ...

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरी एकिकृत वित्तीय कारोबार सुरु

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ । धरानमा आज आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिक...

ग्लोबल आइएमईको हिलेमा पनि शाखा संचालन

ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा मंगलबारदेखि औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघ...

सनिमाले टिच फर नेपाललाई आर्थिक सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा र्पुयाउने हेतुले सानिमा बंैकले टिच फर नेपाललाई गरेको सहयोगलाई निरन्तरता दिएको छ । यस वर्ष पनि बैंकले १० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले विगत ७ वर्षदेखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत...