आईएमईको ‘डबलको डबलको डबल’ योजना सार्वजनिक

चाडपर्वलाई मध्येनजर गरी आईएमईले ‘डबलको डबलको डबल’ योजना आइतबार सार्वजनिक गरेको छ । काठमाडौमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको अफर भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुनेछ । हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने भाग...

पाँच चिनियाँ ह्याकर पक्राउ

शनिबार विभिन्न बैंकको एटीएम ह्याक गरी पैसा निकालेका पाँच चिनियाँ नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ...

शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु

सर्भर डाउन भएर शनिबार रातीदेखि बन्द भएको बैंकहरुको एटीएम सेवा सुचारु भएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो । ह्याकारहरुको खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनि...

मेगाले ल्याए माया बचत खाता

मेगा बैंक नेपाल लिमिटेडले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । खातावाला तथा श्रीमान-श्रीमती लगायत दुई जना सन्तानका लागि न्यूनतम मौज्दात ...

ग्लोबल आइएमईको साना तथा मझौला व्यवसायी कर्जा अब ३ दिनमै

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिनभित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको पर...

मेगा बैंकका ग्राहकलाई चरकमा छुट

मेगा बैंक नेपाल लिमिटेड र पोखरा नयाँबजारस्थित चरक मेमोरियल हस्पिटलबीच आइतबार विशेष छुटको सम्झौता भएको छ । बैंक र हस्पिटल बिच सम्झौतामा बैंकका कर्मचारीहरु, डेविट तथा क्रेडिट कार्ड भएका खातावालाहरुलाई विशेष छुटको ब्यवस्था ...

आइसीएफीको एक्टेन्सन काउण्टर जोरपाटीमा

आइसीएफी फाइनान्सले जोरपाटीमा एक्टेन्सन काउण्टर खोलेको छ । फाइनान्सको बौद्ध शाखाले सेवा विस्तारको क्रममा शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एक्टेन्सन सेवा सूरु गरेको हो । काउण्टरको पूर्व राजदूत डा. गणेश योञ्जन...

प्रभुको झापा र ईलाम मालपोतमा एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण...

सानिमा वार्षिक धनफिर्ता बीमा योजना शुभारम्भ

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले सानिमा वार्षिक धनफिर्ता (अग्रिम भूक्तानी सर्वाधिक) बीमा योजना शुभारम्भ गरेको छ । सर्वसाधारणको जीवन बीमाप्रतिको आकांक्षालाई मध्यनजर दिई कम्पनीका प्राविधिक समूह र जीवन बीमाका विशेषज्ञ ...

मेगाको स्वयम्भुमा एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलोभर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सोमबारदेखि सञ्चालनमा ल्याएको छ । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । मेगा बैं...