सान्जेन जलविद्युतद्वारा आइपिओ खुल्ला

रसुवाको आमाछाेदिङमाे गाउँपालिकामा रहेको सान्जेन जलविद्युत आयोजनाको आइपिओ आवेदन भदौ ५ गतेबाट खुल्ला भएको छ । उक्त आयोजनाले आयोजना प्रभावित स्थानीयवासीका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी छिटोमा भदौ १९ गते र ढिल...

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आइपिओ खुला गर्ने

खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण से...

अभियान लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

अभियान लघुवित्तको आइपिओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले ९ लाख ७५ हजार कित...

बिमा बापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बिमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बिमा गरेका किसानले बिमा बापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् । किसानलाई राहत द...

अलपत्र स्वास्थ्य बिमा कार्यक्रम, बिमाको रकम नपाएपछि सेवा बन्द गर्दै स्वास्थ्य संस्था

नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य संस्थाले बन्द गर्न थालेका छन् । लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक-पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स...

रसुवागढीको शेयर बिक्री गर्न ३ वर्ष कुर्नु नपर्ने

आयोजना प्रभावित जिल्लावासीका लागि रसुवागढी जलविद्युत आयोजनाले निष्कासन गरेको शेयर नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) मा सूचीकृत भएपछि ३ वर्ष कुर्नु नपर्ने भएको  छ। कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार नेप्सेमा सूचीकृत भएर ...

एनआईसीद्वारा क्यास रिसाइकल सुविधा

एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकल (Cash Recycler) सेवाको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रूपल...

मेगा बैङ्कमा तलबी खाता हुने कर्मचारीहरूलाई स्वास्थ्य बिमा वितरण

नमुना विद्यालय कोमिन श्यामेवाङफेल मा।वि।का कर्मचारीहरूलाई मेगा बैङ्क नेपाल लिमिटेड श्याफ्रुबेशी द्वारा गत हप्ता स्वास्थ्य बिमा हस्तान्तरण गरिएको छ । मेगा बैङ्कले आफ्नो बैङ्कमा कर्मचारी तलबी खाता सञ्चालन गरे बापत  कर्म...

रसुवागढीद्वारा  ‍आईपिअ‍ो निष्कासन, आयोजना प्रभावितलाई प्राथमिकता

रसुवागढी जलविद्युत आयोजना ले ६८ करोडको आइपिओ निष्कासन गरेको छ । निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानीयलाई प्राथमिकता दिएको छ । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुटाइए...

२३ अंकले घट्यो नेप्से

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अङ्कले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अङ्कमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुप...