नेपाल बैंकले ल्यायो सरल घर कर्जा योजना

नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७।९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रका...

आलु उत्पादन पचास प्रतिशत ह्रास

पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ । प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि किसानमा चिन्ता छाएको छ । पा...

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुन्न : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृ...

कोरोना प्रभाव : निकुन्ज घुम्न आउने पर्यटक शुन्य

लाङटाङ राष्ट्रिय निकुन्ज मा कोरोना भाइरसको प्रभावले घुुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र ११ देखि लकडाउन भएपछि अध्ययन तथा अवलोकन गर्न आउनेहरुमा शुन्यता छ...

पर्यटन विधेयक २०७७ संशोधन गर्न माग

नेपाल सरकारले पर्यटन ऐनलाई संशोधन गर्न प्रस्तावित विधेयक २०७७ को दफा २८ उपदफा ५ प्रति दिगो पर्वतीय पर्यटन सञ्जाल (Sustainable Mountain Tourism Network) को गम्भीर ध्यानाकर्षण भएको छ । सञ्जालका संयोजक अम्बर तामाङ, जयनाथ...

मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा, दुई दिनमै कर्जा स्वीकृति हुने

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो...

लघुवित्त संस्थालाई एक आपसमा गाभिन सहजीकरण गर्दै राष्ट्र बैंक

ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई थप जिम्मेबार बनाइ उनीहरुलाई एकआपसमा गाभिनका लागि प्रेरित गरिने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा आधा...

सञ्चार मन्त्रालयको वित्तीय प्रगति ८७ प्रतिशत

विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को प्रभावका बाबजुद पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आवमा ८७.३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६।०७७ मा नेपाल सरकारकातर्फबाट चालुतर्फ पाँच अर्ब ९६ ...

अदुवाको भाउ स्थिर , किसान हर्षित

वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्...

शेयर कर्जाको सीमा बढ्यो

तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर छ ? यदि छ भने तपाईंले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने भएको छ । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति का...